सेयर कारोबारमा यी हुन् आज धेरै कमाउने र गुमाउने मुख्य कम्पनी

काठमाडौं — बुधबार सेयर बजारमा कारोबार आएका १३ वटा उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा झण्डै ७५ अंकको गिरावट आएको छ ।
यस्तै, कारोबारमा आएकाहरूमध्ये १३ कम्पनीको मूल्य बढ्यो र २५५ कम्पनीको मूल्य घटे । बुधबार बजारमा सबैभन्दा धेरै कमाउने र धेरै गुमाउने मुख्य पाँच/पाँच कम्पनीको सूची यस प्रकार छ ।
सेयर मूल्य धेरै बढेका ५ कम्पनी
१) रिलायन्स स्पिनिङ मिल्स – १० प्रतिशत
२) सुपर खुदी हाइड्रोपावर– १० प्रतिशत
३) भुजुङ हाइड्रोपावर – ९.९९ प्रतिशत
४) रिज लाइन इनर्जी – ९.९९ प्रतिशत
५) सुर्य कुन्ड हाइड्रो – ९.९९ प्रतिशत
सेयर मूल्य धेरै घटेका ५ कम्पनी
१) नेपाल पुनर्बिमा कम्पनी – ९.८४ प्रतिशत
२) सप्तकोशी डेभलपमेन्ट बैंक– ७.२८ प्रतिशत
३) नेशनल हाइड्रोपावर – ७.१७ प्रतिशत
४) शिवश्री हाइड्रोपावर – ७ प्रतिशत
५) हिमाल दोलखा हाइड्रोपावर – ६.४१ प्रतिशत

सम्बन्धित खबर







